फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेर्टार कसार संस्कृति सङ्ग्रहालयको अवलोकन

(GMT+08:00) 2017-11-06 12:49:31

सेर्टार जिल्लाको कसार संस्कृति सङ्ग्रहालय स छ्वान प्रान्तीय सेर्टार जिल्लाको स ख बस्तीमा पर्दछ। यो सङ्ग्रहालयमा केसार पूरातात्विक वस्तु प्रदर्शन भवन, केसार पत्थर कुँदाइ प्रदर्शन भवन, मूर्ति प्रदर्शन भवन, केसार संस्कृति अध्ययन कार्यालय, केसार नाटक प्रदर्शन भवन गरी पाँच वटा प्रदर्शन भवन छन्। यो सङ्ग्रहालय सेर्टार जिल्लाका मुख्य भवनहरूमध्येको एक हो भने केसार संस्कृतिको अध्ययन र अवलोकन केन्द्र बनेको छ।

 


जानकारी तथा लेखहरु