फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी टेक्ससस्थित एउटा चर्चमा गोली सत्ताईसजनाको हत्या

(GMT+08:00) 2017-11-06 18:05:40

अमेरिकी टेक्सस राज्यको दक्षिणी भागको सुथरल्याण्ड स्प्रिङस बस्तीस्थित एउटा चर्चमा नोभेम्बर पाँच तारिख गोली प्रहारबाट कम्तिमा सत्ताईसजनाको ज्यान जानुका साथै अन्य धेरैजना घाइते भएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

स्थानीय प्रहरीका अनुसार, प्रहरीले चर्चमा प्रवेश गरेर गोली हान्ने एक व्यक्तिलाई मारिदिएको छ।

हाल उद्धारकर्ता र हेलिकोप्टर तत्स्थान पुगेका छन् भने घाइतेहरूलाई नजिकको अस्पतालमा लगिएको छ।

जानकारी तथा लेखहरु