![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
समुद्रस् सतहबाट चार हजार तीन सय मिटरको उचाइको पठारभूमिमा छुयेर शान सुरूङ अवस्थित छ। सन् 2012बाट निर्माण थालिएको यस सुरूङमा जम्मा गरी एक अर्ब पन्ध्र करोड चिनियाँ युआन लगानी लगाइएको छ। सुरूङ परियोजनाको उचाइ चार हजार तीन सय सत्तरी मिटर रहनुका साथै यो सात हजार असी मिटर लामो छ। यो हाल विश्वकै सबैभन्दा अग्लो राजमार्गको सुरूङ हो। सुरूङ संचालन भएपछि कान चबाट द कसहर जान गाडीमा मात्र दश मिनेट लाग्छ। पहिले दुई घण्टाभन्दा बढी समय लाग्थ्यो। यसले दुई ठाउँका जनताको जीवनमा धेरै सुविधा पुर्याएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |