फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपति ट्रम्प र उहाँकी श्रीमती मेलानियाद्वारा दरवार संग्रहालयको अवलोकन

(GMT+08:00) 2017-11-08 20:14:22

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र उहाँकी श्रीमती फङ ली युआनले आज नोभेम्बर आठ तारिख चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी श्रीमती मेलानिया ट्रम्पलाई दरवार संग्रहालयको अवलोकन गराउनु भएको छ। दुई मुलुकका राष्ट्रनायक र उहाँहरूकी श्रीमतीहरूले दरवार संग्रहालयको पाउ युन लौ भवनमा चिया खाएर दववार संग्रहालयको छेन सान तेनको अवलोकन गर्नुभयो। पूरातात्विक वस्तुको जीर्णोद्धार कला र मूल्यवान पूरातात्विक वस्तुको प्रदर्शनीको अवलोकन पनि उहाँहरुले गर्नुभएको छ। साथै उहाँहरूले पैचिंग ओपेराको अवलोकन पनि गर्नुभयो।


1  2  3  
जानकारी तथा लेखहरु