फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई औपचारिक स्वागत

(GMT+08:00) 2017-11-09 12:08:31

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज नोभेम्बर नौ तारिख विहान जन वृहत सभा भवनको पूर्वी ढोका बाहिरको चोकमा आयोजित भव्य समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनमा औपचारिक स्वागत गर्नुभएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको साथमा चिनियाँ जनमुक्ति सेनाको सम्मान गार्डको निरीक्षण गर्नुभयो।

स्वागत समारोहपछि दुवै नेताहरु भेटवार्ताका लागि जन वृहत सभा भवनमा जानुभयो।

जानकारी तथा लेखहरु