फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी र अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा संयुक्त पत्रकार सम्मेलन

(GMT+08:00) 2017-11-09 19:04:54

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज नोभेम्बर नौ तारिख जन वृहत सभा भवनमा संयुक्त पत्रकारहरू सम्मेलन गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले भेटवार्ता रचनात्मक छ र उपलब्धिमुलक भएको बताउनुभयो।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणले आफ्नो मनमा गहिरो छाप पारेको र अबिस्मरणीय रहेको बताउनु भयो।

जानकारी तथा लेखहरु