फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'बंगलादेशमा चीन-बंगलादेश फोटोग्राफरको क्यामरामा' फोटो प्रदर्शनी

(GMT+08:00) 2017-11-09 19:05:58

'चीन-बंगलादेश फोटोग्राफरको क्यामरामा' फोटो प्रदर्शनी नोभेम्बर ७ तारिख विहान बंगलादेशको राष्ट्रिय संग्रहालयमा शुरू भएको छ। बंगलादेशी प्रेस मन्त्री हासानुल हाक इनु, बंगलादेश राष्ट्रिय रेडियो स्टेशनका निर्देशक नारायण शिल र चिनियाँ अन्तर्राष्ट्रिय रेडियो दक्षिण एशिया केन्द्रका प्रमुख सुन चिङ ली लगायत लगभग २०० जना अतिथिहरूले सो प्रदर्शनीको उद्धाटन समारोहमा भाग लिएका छन्।

बंगलादेशी प्रेस मन्त्री हासानुलले सो फोटो प्रदर्शनीको उच्च मूल्याङकन गर्दै यसबाट दुई देशका जनता बीचको समझदारी तथा मित्रतालाइ बढाइने विश्वास व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु