फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा चौथो राष्ट्रिय सामाजिक विज्ञान मूल्याङ्कनसम्बन्धी शिखर मञ्च

(GMT+08:00) 2017-11-10 18:47:08

चीनको सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत सामाजिक विज्ञान मूल्याङ्कन अनुसन्धान संस्थानद्वारा आयोजना गरिएको चौथो राष्ट्रिय जनस्तरीय तथा सामाजिक विज्ञान मूल्याङ्कनसम्बन्धी शिखर मञ्च नोभेम्बर दश तारिख पैचिङमा आयोजना भएको छ।

चीनको सामाजिक विज्ञान मूल्याङ्कन अनुसन्धान संस्थानले सोही दिन सार्वजनिक गरेको "चीनको थिङ्क ट्याङ्कको समष्टिगत मूल्यांकन अनुसन्धान प्रतिवेदन2017" अनुसार, चीनको थिङ्क ट्याङ्कको निर्माणले आधारभूत अनुसन्धानमा महत्व दिनुपर्ने र प्रभावलाई निरन्तर रुपमा उकास्नुपर्ने छ।

जानकारी तथा लेखहरु