फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक विश्वव्यापीकरणलाई अझै खुला, सहभागीमुलक र सन्तुलित बनाउन राष्ट्राध्यक्ष सीको आव्हान

(GMT+08:00) 2017-11-10 18:59:19

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले खुलापनलाई चीनले ढिलो नगर्ने वचनवद्धता व्यक्त गर्नु भएको छ। चीनले अन्य राष्ट्रहरुसँगै साझा विकास अगाडि बढाउन बेल्ट एण्ड रोड इनिसिएटिभ अवधारणा अगाडि ल्याएको उहाँले उल्लेख गर्नुभयो। राष्ट्राध्यक्ष सीले एसिया प्रशान्त आर्थिक सहयोग एपेक शिखर बैठकमा भियतनामको डानाङ सहरमा शुक्रबार उक्त विचार व्यक्त गर्नु भएको हो।

राष्ट्राध्यक्ष सीले शुक्रबारै सबै राष्ट्र र समाजले फाइदा पाउने भएकाले आर्थिक विश्वव्यापीकरणलाई अझै खुला, सहभागीमुलक र सन्तुलित बनाउन एपेकका सदस्यहरुलाई आव्हान पनि गर्नुभयो।

जानकारी तथा लेखहरु