फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हरित गृहको कमाल

(GMT+08:00) 2017-11-11 19:36:33

स छ्वान प्रान्तीय कान च तिब्बती प्रिफेक्चरको लु हो जिल्लामा थरी थरीका फलफूल र सागसब्जीको उत्पादन हुन्छ। तर सन् २०१५ अघिसम्म स्थानीयहरूले छङ तु सहरबाट फलफूल र सागसब्जी ढुवानी गरेर मात्र खान पाउँथे। अहिले हरित गृहबाट यस्तो अवस्थाको परिवर्तन भयो र स्थानीयहरूले आफूले रोपेका ताजा फलफूल र सागसब्जी खान पाएका छन्। यसका साथै स्थानीय गरिबहरूले हरित गृहमा रोजगारी पनि पाएका छन्।

जानकारी तथा लेखहरु