फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी भियत्नामको राजधानी हनोइमा

(GMT+08:00) 2017-11-12 14:44:30
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो नोभेम्बर 12 तारिखदेखि भियत्नामको राजकीय भ्रमण सुरु गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी डा नाङमा एपेकको 25औँ अनौपचारिक शिखर सम्मेलनमा सहभागी भइ हनोइ पुग्नुभएको हो।

जानकारी तथा लेखहरु