फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मिठो तिब्बती सुँगुरको मासु

(GMT+08:00) 2017-11-12 18:31:28
स छ्वान प्रान्तीय कान च तिब्बत जातीय प्रिफेक्चरमा गरिबहरुले पूँजी संकलन गरेर तिब्बत सुँगुर पालन केन्द्र स्थापना गरेका छन्। सो पालन केन्द्रका हरेक अधिकारीले प्रतिदिन सुँगुरको खोर सफाइ र सुँगुरको स्वास्थ्य अवस्थाको रेखदेख गर्दछन्। सुँगुरहरुले स्याउ, आलुलगायत ताजा साग-फलफूल खान्छन्। त्यसैले त्यहाँ उत्पादित सुँगुरको मासु निकै मिठो हुन्छ। राजकीय भोजनमा प्रयोग गरिने सुँगुरको मासु सबै त्यहाँबाट ल्याइने गरिन्छ।
जानकारी तथा लेखहरु