|
|
|
||
आशियानको वर्तमान अध्यक्ष मुलुक फिलिम्पिन्सका राष्ट्रपतिको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग आज नोभेम्बर 12 तारिख दिउँसो फिलिपिन्स पुग्नुभएको छ। उहाँले आजदेखि 14 तारिखसम्म आयोजित 20औँ चीन-आशियान शिखर सम्मेलन, 20औँ आशियान तथा चीन, जापान र दक्षिण कोरिया शिखर सम्मेलन र बाह्रौँ पूर्वी एशिया शिखर सम्मेलनमा सहभागी हुनुका साथै फिलिम्पिन्सको औपचारिक भ्रमण गर्नुहुनेछ।
साथै प्रधानमन्त्री लीले फिलिम्पिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेसँग पनि भेट-वार्ता गर्नुहुनेछ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |