फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिंग लु ताल

(GMT+08:00) 2017-11-13 15:25:49

        सिंग लु ताल स छ्वान प्रान्तको द क जिल्लाको छ्वौ हिमालको बेसीमा अवस्थित छ। चार हजार चालिस मिटरको ऊचाइमा रहेको यस तालको औसत गहिराइ दश मिटर छ र सबैभन्दा गहिरो भाग पन्ध्र मिटर छ। यस तालको स्रोत छ्वौ हिमालको पग्लेर बगेको हिउँ तथा हिमपहिरो हो।

1  2  3  4  5  
जानकारी तथा लेखहरु