फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी तथा लाओसका प्रधानमन्त्रीबीच भेट-वार्ता

(GMT+08:00) 2017-11-14 18:46:41

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिन फिङले चौध तारिख भियेन्टाइन राष्ट्रिय सम्मेलन केन्द्रमा ‌लाओसका प्रधानमन्त्री ट्रोङलुन सिसुलिथसँग भेट-वार्ता गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

वार्ताका क्रममा उहाँहरूले द्बिपक्षीय परम्परागत मित्रतालाई गहन पार्दै जाने, दुई देश बीचको सम्पूर्ण रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई यथेष्ट पार्दै जाने र चीन-लाओस आर्थिक करिडरको निर्माणलाई अघि बढाउँदै जाने विषयहरूबारे वैचारिक आदान-प्रदान गर्नुभएको छ।

जानकारी तथा लेखहरु