फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी तथा लाओसका राष्ट्राध्यक्ष बीच पुन: भेट-वार्ता

(GMT+08:00) 2017-11-14 19:46:28

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिन फिङले चौध तारिख भियन्टाइनमा आफू बसेको होटेलमा लाओस जन क्रान्तिकारी पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष बोङनाङ भोराचिठसँग पुन: भेट-वार्ता गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

भेट-वार्ता भएपछि उहाँहरूले जन गणतन्त्र चीनको परराष्ट्र मन्त्रालय र जन प्रजातान्त्रिक गणतन्त्र लाओसको विदेश मन्त्रालय बीच नयाँ परिस्थितिमा रहेको सहयोग सम्बन्धी सम्झौताको हस्ताक्षर समारोहमा उपस्थित हुनुभएको छ।

जानकारी तथा लेखहरु