फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री तथा फिलिपिन्सको सिनेट प्रमुखबीच भेटघाट

(GMT+08:00) 2017-11-15 18:11:38

चीनका प्रधानमन्त्री ली ख छ्याङले नोभेम्बर पन्ध्र तारिख बिहान मनिलास्थित आफु बस्नुभएको होटेलमा फिलिपिन्सको सिनेटका सभामुख आक्विलिनो कोको पिमेन्टेलसँग भेटघाट गर्नुभएको छ।

सिन्ह्वा समाचार समितिका अनुसार भेटका अवसरमा प्रधानमन्त्री लीले दुवै पक्षले एकले अर्काको सम्मान गर्ने आधारमा चीन-फिलिपिन्स बीचको मित्रता र सहकार्यको नयाँ अध्याय खोल्नसक्ने आशा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु