फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री तथा फिलिपिन्सको प्रतिनिधि सभाका सभामुख बीच भेटघाट

(GMT+08:00) 2017-11-15 18:12:24

चीनका प्रधानमन्त्री ली ख छ्याङले नोभेम्बर पन्ध्र तारिख बिहान मनिलास्थित आफु बस्नुभएको होटेलमा फिलिपिन्सको प्रतिनिधि सभाका सभामुख पान्टालेओन अल्भारेजसँग भेटघाट गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

भेटका अवसरमा प्रधानमन्त्री लीले दुवै पक्षले सक्षम र बौद्धिकता बोकेर आपसी मित्रतालाई मजबुत पारी चीन-फिलिपिन्स दीर्घकालीन असल छिमेकीपनाका लागि अझ सुमधुर भविष्यको सिर्जना गर्नसक्ने विश्वास व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु