फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय सेनाको स्टन्ट टोलीका 58 जना एउटै मोटरसाइकलमा

(GMT+08:00) 2017-11-20 14:48:40

नोभेम्बर 19 तारिख भारतको बेङ्गालुरुमा भारतीय सेनाको स्टन्ट टोलीका 58 जना सदस्यहरू एउटै मोटरसाइकल चढेका छन्। उनीहरूले एउटै मोटरसाइकलले सर्वाधिक मानिस बोक्ने विश्वव्यापी किर्तिमान बनाउने योजना बनाएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु