|
|
|
||
नभेम्बर १८ तारिख पढ्न र आराम गर्नका लागि ठाउँ भएको र साथै कोसेली पसल पनि भएको २४ घण्टा नै खुल्ने पुस्तक पसल—युन शु फाङ नानचिङ शहरमा खोलिएको छ। यस पुस्तक पसलबाट नानचिङ शहरको रात्री जीवनमा एक सांस्कृतिक ठाउँ थपिएको छ। साथै यस पुस्तक पसलमा क्यु आर कोड स्क्यान गरेर किताबको पैसा तिर्न सकिन्छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |