फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिव्र र उग्र - चीनमा मोटोक्रस

(GMT+08:00) 2017-11-20 16:00:46

नभेम्बर 19 तारिख चिनियाँ मोटोक्रस चीनको च च्याङ्ग प्रन्तीय युङ्ग खाङ्ग शहरमा सम्पन्न भयो। यो मोटोक्रोस तिन दिनसम्म चलेको थियो। चीन, अस्ट्रेलिया, न्यूजिल्याण्ड आदि देशका लगभग एक सय साठी चालकहरुले उक्त मोटोक्रसमा उत्कृष्ट प्रदर्शन गरेका थिए।


1  2  3  
जानकारी तथा लेखहरु