फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा "कन्फ्युसियसको जन्मथलो सुन्दर शानतोङ" साँस्कृतिक कला प्रदर्शनी

(GMT+08:00) 2017-11-20 17:53:03

"कन्फ्युसियसको गृहनगर सुन्दर शानतफोङ" सांस्कृतिक कला प्रदर्शनी हिजो नोभेम्बर उन्नाईस तारिख राति नेपालको राजधानी काठमाडौँमा आयोजना भयो।

शानतोङ प्रान्तीय उप प्रमुख ची स्याङ छिले प्रदर्शनी शुरु अघि सम्बोधन गर्नुभयो। उहाँले यस पटकको प्रदर्शनबाट दुवै मुलुक बीचको सांस्कृतिक आदान-प्रदान बढाउने औँल्याउनुभयो।

नेपालका लागि चीनका राजदूत यु होङले शानतोङ कन्फ्युसियसको जन्मथलो र नेपाल बुद्धको जन्मथलो भएकाले यी दुईवटा ठाउँ साँस्कृतिक आदान-प्रदानमा विशेष अर्थ रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु