फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत विवादास्पद सीमा क्षेत्रमा भारतीय नेताको भ्रमणप्रति चीनको आपत्ति

(GMT+08:00) 2017-11-20 18:27:03

भारतका राष्ट्रपति रामनाथ कोविन्द तथाकथित अरुणाचल प्रदेश पुग्नुभएको छ। यसको प्रतिकृया दिनका लागि आज नोभेम्बर बीस तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले चीन-भारत विवादास्पद सीमा क्षेत्रमा भारतीय नेता पुगेकोमा चीनले कडा विरोध गरेको भन्दै सीमा समस्या समाधान हुनुअघि दुई पक्षले सीमा क्षेत्रको शान्ति तथा स्थिरताको संरक्षण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

प्रवक्ता लु खाङले चीन-भारत सीमा समस्यामा चीनको अडान स्पष्ट रहेको भन्दै चीन सरकारले तथाकथित अरुणाचल प्रदेश अस्वीकार गरिरहेको दोहोर्‍याउनुभयो।

जानकारी तथा लेखहरु