फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी कूटनीतिज्ञहरुद्बारा च्याङ सु प्रान्तको प्राचीन ग्रामीण क्षेत्रको अवलोकन

(GMT+08:00) 2017-11-21 15:18:32

         गत नोभेम्बर तेह्र तारिख चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको अन्तर्राष्ट्रिय अनलाइनको आयोजनामा "चीनका लागि विदेशी कूटनीतिज्ञहरुको च्याङ सु प्रान्तको पर्यटन 2017" सम्बन्धी कार्यक्रम च्याङ सु प्रान्तको चङ च्याङ शहरमा आयोजित भयो। चीनका लागि अफगानिस्तान, नेपाल, नाइजर, इजिप्ट, श्रीलंका, कम्बोडिया, ब्राजिल गरी सातवटा मुलुकका कूटनीतिज्ञहरुले चङ च्याङ शहरको च्यु रोङ पाउ ह्वान पहाडको छ्येन ह्वान प्राचीन गाउँ भ्रमण गरेका छन्। कूटनीतिज्ञहरुले प्राचीन गाउँको कलाहरूको लोक प्रदर्शन हेर्दै मिन र छिन वंशको लोक संस्कृति महसुस गरेका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु