फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्रिकामा चिनियाँ शेयरिङ बाइक

(GMT+08:00) 2017-12-04 16:03:07

        संयुक्त राष्ट्र संघीय वातावरण योजना कार्यक्रम र चीनको मोबाइक शेयरिङ साइकल कम्पनीबाट संयुक्त रुपमा आयोजित प्रदूषण विरोधी साइकल र्‍याली कार्यक्रम डिसेम्बर तीन तारिख केन्याको नइरोबीमा सुरु भएको छ। सो कार्यक्रमका लागि चिनियाँ कम्पनिले सत्तरी वटा मोबाइक शेयरिङ साइकल दिएर समर्थन गरेको छ। सो चिनियाँ साइकल अफ्रिकामा देखिएको यो पहिलो पटक हो।

1  2  3  4  5  
जानकारी तथा लेखहरु