फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सबैभन्दा ठूलो ताजा पानी पोखरीमा आप्रवासी चरा

(GMT+08:00) 2017-12-05 14:48:09

       चीनको च्याङ सी प्रान्तमा पर्ने पो याङ ताल चीनको सवैभन्दा ठूलो ताजा पानी पोखरी हो साथै एशियाको हिसावले हिउँद ऋतुमा आप्रवासी पंक्षीले बसाइँ सर्ने सबैभन्दा ठूलो ठाउँ पनि हो। हरेक नोभेम्बरको अन्तदेखि डिसेम्बरको सुरुसम्म धेरै आप्रवासी चराचुरूङ्गी यहाँ आएर हिउँद ऋतु बिताउँछन्।

1  2  3  
जानकारी तथा लेखहरु