फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अर्गानिक चामलबाट ल्येन शान जिल्लाको गरिबी निवारणमा सहयोग

(GMT+08:00) 2017-12-06 15:28:07

        चिन च्यो खाद्य कम्पनी क्वाङतुङ प्रान्तीय ल्येन शान जिल्लामा अर्गानिक चामल क्षेत्रको अग्रणी उद्योग हो। अर्गानिक चामलको उत्पादन गर्दा कम्पनीले स्थानीय गरिब परिवारलाई प्राथमिक रुपमा सहभागी गराउँछ। सन् 2013 देखि सन् 2017 सम्म कम्पनीले दुई हजार पाँच सय गरिब परिवारसँग अर्गानिक चामल खेती तथा किन्ने सम्झौतामा हस्ताक्षर गरी गरिब परिवारलाई स्थायी आम्दानी प्रदान गरेको छ। जसबाट पाँच सय परिवार गरिबीमुक्त भएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु