फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सागसब्जीको 'इलेक्ट्रोनिक परिचय कार्ड'

(GMT+08:00) 2017-12-07 09:47:05

हालै चीनको शानतुङ प्रान्तीय काउ छिङ जिल्लामा सागसब्जी रोप्ने लू छिङ कृषि पेशागत सहकार्यमा क्यू.आर.कोड प्रविधिको प्रयोग गरेर त्यहाँबाट बेचिने गुणस्तरीय सागसब्जीका लागि 'इलेक्ट्रोनिक परिचय कार्ड'को व्यवस्था मिलाइएको छ। उपभोक्ताहरूले क्यू.आर. कोड स्क्यान गरेर सागसब्जीको रोपण अवस्था, मलको प्रयोग, टिपाइ, प्याकिङ लगायतका सबैभन्दा पछिल्ला सूचनाहरू थाहा पाउन सक्नेछन्। हालसम्म यसै सहकार्यबाट गुणस्तरिय सागसब्जी खेतीको क्षेत्रफल २ लाख वर्गमिटर पुगिसकेको छ र यसै क्षेत्रमा कार्यरत श्रमिक ३५० जना पुगेको बताइएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु