फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-माल्दिभ्स दौत्य सम्बन्ध स्थापनाको 45औं वार्षिकोत्सव समारोह पैचिङमा

(GMT+08:00) 2017-12-07 11:03:31

 

चीन-माल्दिभ्स दौत्य सम्बन्ध स्थापनाको 45औं वार्षिकोत्सव समारोह ६ तारिख पैचिङमा आयोजित भयो। पैचिङ भ्रमणमा रहनुभएका माल्दिभ्सका राष्ट्रपति अबदुल्ला यामीन अब्दुल गयूम र चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष शन यो यो यस समारोहमा सहभागी हुनुभएको थियो।

1  2  3  
जानकारी तथा लेखहरु