फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तिम चरणको निर्वाचनमा काठमाडौँ शान्त

(GMT+08:00) 2017-12-07 19:29:54

आज डिसेम्बर ७ तारिखका नेपालको संघीय संसद र प्रदेशसभाको अन्तिम चरणको मतदान सम्पन्न भएको छ। आज मतदानमा असर पर्ने भन्दै नेपालको राजधानी काठमाडौं र निर्वाचन भएका क्षेत्रमा मोटर गाडी निषेध गरिएको थियो।

यस्तो परिस्थितिमा सामान्य दिनमा भिड भएको काठमाडौं शान्त थियो। विद्यालय, बैंक तथा केही प्रशासनिक विभाग बन्द थिए। अत्यधिक पसल तथा रेस्टुराँ पनि बन्द थिए।

जानकारी तथा लेखहरु