फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लीन ची शहरको छए चो तिब्बती जातिको विशेष गाउँ

(GMT+08:00) 2017-12-14 16:17:02

चीनको तिब्बत स्वायत्त प्रदेशको लीन ची शहरको छए चो गाउँलार्इ तिब्बती जाति विशेष गाउँको रूपमा निर्माण र विकास गरिएको छ। यस छए चो गाउँमा 192 जना मानिसहरु मात्र बसोबास गर्छन्। केही वर्षयता उक्त गाउँमा कृषि, सांस्कृतिक र पर्यटनको ठूलो विकास भएको छ।

1  2  
जानकारी तथा लेखहरु