फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिउँदे ओलम्पिक २०२२ र हिउँदे प्याराओलम्पिकका लोगोहरू सार्वजनिक

(GMT+08:00) 2017-12-16 18:07:22

       

         पैचिङ हिउँदे प्यारा ओलम्पिकको लोगोको नाम फड्को हो। यस लोगो चिनियाँ अक्षर '飞फेइ' अर्थात् उड्नुको आधारमा डिजाइन गरिएको हो। यसमा ह्वीलचेयरमा बस्ने खेलाडी अघि बढ्दाको दृश्य छ। खेलाडीहरूले आफूलाइ निरन्तर जित्दै जाने भावना व्यक्त गरेको देखिन्छ।


1  2  3  
जानकारी तथा लेखहरु