फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिउँदे ओलम्पिक २०२२ र हिउँदे प्याराओलम्पिकका लोगोहरू सार्वजनिक

(GMT+08:00) 2017-12-16 18:07:29

      

       ८ बजेर २२ मिनेट जाँदा २४सौं हिउँदे ओलम्पिक कार्य नेतृत्व दलका प्रमुख चाङ काउली तथा अन्तर्राष्ट्रिय ओलम्पिक समितिका उपाध्यक्ष यु चाइछिङ एवम् खेलाडीहरूसँगै ती लोगोहरू सार्वजनिक गरिएको हो।

        पैचिङ हिउँदे ओलम्पिक२०२२को लोगोको नाम 'हिउँदे सपना' हो। लोगो चिनियाँ अक्षर '冬तोङ' अर्थात् हिउँद भन्ने अक्षरको आधारमा डिजाइन गरिएको हो। लोगोको माथिल्लो भागमा स्केटिङ खेलाडी देखाइएको छ भने तल्लो भागमा स्की खेलाडी देखाइएको छ।

1  2  3  
जानकारी तथा लेखहरु