फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वी चौ प्रान्तका म्याउ जातीय चाँदीको गहना

(GMT+08:00) 2018-01-11 14:26:29

क्वी चौ प्रान्तीय छेन तुङ नान म्याउ र तुङ स्वायत्त प्रिक्फेचरको एउटा चाँदीको गहना पसलमा कलाकारहरूले चाँदीको गहना बनाउँदैछन्। वसन्त चाडअगाडि चाँदीका पसलहरूले गहना बिक्रीको व्यस्त सिजनको स्वागत गर्दछन्। त्यहाँका म्याउ जातिका मानिसहरूले वसन्त चाडको अवधिमा जातीय लत्ताकपडा लगाउने र चाँदीको गहना लगाउने चलन छ। सन् 2006 म्याउ जातिको चाँदीको गहना बनाउने कला पहिलो खेपको राष्ट्रिय गैर-भौतिक साँस्कृतिक सम्पदाको नामावलीमा राखिएको थियो।

1  2  3  4  5  
जानकारी तथा लेखहरु