फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय उपभोक्ता विद्युतीय सामग्री प्रदर्शनीमा"चिनियाँ शक्ति"प्रदर्शन

(GMT+08:00) 2018-01-12 09:40:38

 अन्तर्राष्ट्रिय उपभोक्ता विद्युतीय सामग्री प्रदर्शनी सन् 2018 को जनवरी 9 तारिखबाट अमेरिकाको लास भेगसमा शुरु भएको छ। उपभोक्ता तथा अवलोकनकर्ताहरू प्रदर्शनीमा राखिएका चीनका विभिन्न किसिमका विद्युतीय सामग्रीहरुमा निकै आकर्षित भएका छन्।

जनवरी दश तारिख उपभोक्ता विद्युतीय सामग्री प्रदर्शनीमा इफलिटेक कम्पनीका कर्मचारीले ठूलो सम्मेलनका लागि अनुवाद गर्ने उपकरण देखाउँदै थिए।

1  2  3  
जानकारी तथा लेखहरु