फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# भारतीयद्वारा भारतमा खोलिएको चिनियाँ खाना रेस्टुरेण्ट

(GMT+08:00) 2018-01-12 09:41:52

हाल चिनियाँ खाना भारतीयहरूले मन पराएको विदेशी खाना बनेको छ। चिनियाँ खाना रेस्टुरेण्टहरू भारतमा फैलिएका छन्।"रेशमी मार्ग"को नामबारे चर्चा गर्दा यो रेस्टुरेण्टका मालिक सर्वेश कुमार भन्नुहुन्छ "मेरो नाम सर्वेश कुमार हो। म जवाहर लाल नेहरु विश्वविद्यालयबाट स्नातक भएको हुँ। मैले विश्वविद्यालयमा पढ्दा सुआन चाङको कथाबारे जानकारी लिएको थिएँ। मलाई थाहा छ, सुआन चाङ कसरी चीनबाट भारत जानुभएको थियो। उहाँ जानुभएको यो मार्ग "रेशमी मार्ग" थियो। यो मार्गका कारण मैले मेरो रेस्टुरेण्टलाई "रेशमी मा‍र्ग"को नामाकरण गरेको छु। अझै धेरै जनाले सुआन चाङले यात्रा गर्नुभएको यो मार्गबारे जानकारी लिने आशा मैले लिएको छु। मेरा रेस्टुरेण्टहरू रेशमी मार्गको हरेक स्टेशनमा खोलिने आशा पनि मैले लिएको छु।"

1  2  3  4  5  
जानकारी तथा लेखहरु