|
|
|
||
नान थाङ प्राचीन सडक चीनको च च्याङ प्रान्तको निङ पो शहरमा अवस्थित छ। उक्त सडक प्राचीनकालमा निङ पो शहरको वाणिज्य र संस्कृतिको केन्द्र थियो। साथै यो निङ पोका आठवटा प्रसिद्ध ऐतिहासिक सडकमध्येको एक पनि हो।
नान थाङ प्राचीन सडकले प्राचीनकालमा निङ पोको समृद्ध वाणिज्य अवस्था प्रतिबिम्बित गर्नुका साथै हाल यस युगको आधुनिकता पनि झल्किन्छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |