फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2017 चीनले "बेल्ट एण्ड रोड" आबद्ध मुलुकहरूलाई आयात-निर्यात गरेको कुल रकम 73 खर्ब 70 अर्ब चिनियाँ युआन

(GMT+08:00) 2018-01-12 15:16:33

चीनको भंसार मुख्यालयले बाह्र तारिख सार्वजनिक गरेको तथ्या‌कंअनुसार, सन् 2017 चीनले "बेल्ट एण्ड रोड" आबद्ध मुलुकहरूलाई आयात-निर्यात गरेको कुल रकम 73 खर्ब 70 अर्ब चिनियाँ युआन पुगेको छ भने जुन सन् 2016को तुलनामा 17.8प्रतिशतले बृद्धि भएको छ।

चीनको भन्सार मुख्यालयका प्रवक्ता व्हाङ सुङ फिङकाअनुसार, आगामी दिन चीनको भन्सार विभागले "बेल्ट एण्ड रोड" आबद्ध मुलुकहरूसँगको सहयोगलाई सबल पार्ने, व्यापारिक सुविधाको स्तरलाई माथि उकास्ने, आर्थिक विकासका लागि ठूलो योगदान दिन प्रयास गर्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु