फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2017 चीनको सामान व्यापारको आयात-निर्यातको कुल रकम 277 खर्ब 90 अर्ब चिनियाँ युआन

(GMT+08:00) 2018-01-12 15:38:39
चीनको भन्सार मुख्यालयले बाह्र तारिख सार्वजनिक गरेको तथ्यांकअनुसार, सन् 2017 चीनको सामान व्यापारको आयात-निर्यातको कुल रकम 277 खर्ब 90 अर्ब चिनियाँ युआन पुगेको छ भने सन् 2016को तुलनामा 14.2 प्रतिशतले वृद्धि भएको छ।

चीनको भन्सार मुख्यालयका प्रवक्ता व्हाङ सुङ फिङकाअनुसार, गत वर्ष चीनको सामान व्यापारको निर्यात रकम सन् 2016 को तुलनामा 10.8 प्रतिशतले वृद्धि भएको छ र आयात रकम सन् 2016 को तुलनामा 18.7 प्रतिशतले वृद्धि भएको छ।

जानकारी तथा लेखहरु