फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरामा चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सुरु

(GMT+08:00) 2018-01-21 17:33:48

बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई नेपालमा प्रवेश शीर्षकको पर्यटन सम्बन्धी चिनियाँ भाषा प्रशिक्षण अध्ययन कक्षाको शुभारम्भ समारोह आज जनवरी एकाईस तारिख नेपालको प्रसिद्ध पर्यटकीय शहर पोखरामा सुरु भएको छ।

सो समारोहमा नेपालको प्रतिनिधि सभाका सदस्य रबीन्द्र अधिकारी, नेपालको पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी लगायतका अतिथिहरू सो सहभागी हुनुभएको छ।

कार्यक्रमको बारेमा प्रतिनिधिसभा सदस्य रबीन्द्र अधिकारीले सीआरआई नेपाली सेवालाई सो कार्यक्रमको उच्च प्रशंसा गर्नुभयो।

जानकारी तथा लेखहरु