फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-ल्याटिन अमेरिकी राजदूत मञ्च चिलीको राजधानीमा आयोजित

(GMT+08:00) 2018-01-21 17:37:12

चीन र ल्याटिन अमेरिका तथा क्यारिबियन मुलुक एकरुपता मञ्चको दोस्रो मन्त्री स्तरीय सम्मेलन स्थानीय समय जनवरी बीस तारिख 'महासागर पार गर्ने बेल्ट' शीर्षकमा चीन-ल्याटिन अमेरिका मुलुकका राजदूत मञ्च हालै चिलीको राजधानी सनडिएकोमा आयोजित भएको छ।

चीनका लागि ल्याटिन अमेरिकी चारवटा मुलुकका पूर्व राजदूतहरु तथा तीनजना ल्याटिन अमेरिकाका लागि पूर्व चिनियाँ राजदूतहरु, चिलीको विदेश मन्त्रालयका पदाधिकारीहरु, ल्याटिन अमेरिका कन्फुसियस कलेजका प्रतिनिधि तथा चिलीका विभिन्न पक्षका प्रतिनिधिहरुले सम्मेलनमा भाग लिएका छन्।

सन् 2014 को जुलाईमा चीन र ल्याटिन अमेरिकाका नेताले चीन-ल्याटिन अमेरिका मञ्चको स्थापना गरेको घोषना गरेका थिए। सन् 2015 को जनवरीमा पहिलो मन्त्री स्तरिय सम्मेलन पैचिङमा आयोजना भएको थियो। स्थानीय समय जनवरी बाईस तारिख दोस्रो मन्त्रीस्तरीय सम्मेलन चिलीको राजधानी सैनडिएकोमा आयोजना हुँदैछ।

जानकारी तथा लेखहरु