|
|
|
||
हालैका वर्षयता छोङ छिङ नगरपालिकाको पा नान क्षेत्रले सिर्जनात्मक गतिविधि कार्यक्रम सक्रियताका साथ चलाएको छ। छोङ छिङ नगरपालिकाको पा नान क्षेत्रको युन च्वान शान पर्यावरणीय तथा सांस्कृतिक सडकको निर्माण सन् 2015 जनवरी दुई तारिख सम्पन्न भएको थियो। कुल तीस लाख चिनियाँ युआन लगानी लगाएको यस पर्यटकीय चक्र सडकको लम्बाइ 13.6 किलोमिटर छ। त्यहाँ कृषिसम्बन्धित् अवलोकन र पर्यटकीय मनोरञ्जनको प्रधानता रहेको छ र यस कृषि सडकमार्फत कृषि, व्यापार र पर्यटन गरी आर्थिक पेटीको सिर्जना गरिएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |