फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2018 चिनियाँ जनमुक्ति सेनाको अन्तरिक्षयात्री टोली स्थापनाको बीसौं वार्षिकोत्सव

(GMT+08:00) 2018-01-22 18:15:17

सन् 2018 चिनियाँ जनमुक्ति सेनाको अन्तरिक्षयात्री टोली स्थापना भएको बीसौं वार्षिकोत्सव हो। ६ वटा यात्रुवाहक रकेट सहितको अन्तरिक्ष गतिविधि सफलतापूर्वक सम्पन्न भएको छ भने कूल ११ जना अन्तरिक्षयात्रीहरु स्पेशमा प्रवेश गरेका छन्।

सन् 2003को अक्टोबर पन्ध्र तारिख नौ बजे चिनियाँ अन्तरिक्षयात्री याङ ली वैले "शन् चौ पाँच नम्बर" मानववाहक अन्तरिक्ष यानद्वारा स्पेशमा प्रवेश गरेपछि मानिसलाई अन्तरिक्ष पठाउने मुलुकको सूचीमा चीन तेस्रो मुलुक बनेको छ। सन् 2016मा अन्तरिक्षयात्री चिङ हाइ फङ र छङ तौं "शन् चौ एघार नम्वर" मानव वाहक अन्तरिक्ष यानबाट स्पेशमा प्रवेश गरेका थिए।

सन् 2003बाट सन्2016सम्म चीनका एघार जना अन्तरिक्षयात्रीहरुले अन्तरिक्ष टेकेका छन्। उनीहरुले अन्तरिक्षको १ सय भन्दा बढी वैज्ञानिक परिक्षण गरेका छन्।

जानकारी तथा लेखहरु