फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको भ्रष्टाचार निवारण तथा कर्त्तव्यनिष्ठाको प्रचार सम्बन्धि नीलपत्र सार्वजनिक

(GMT+08:00) 2018-01-22 18:15:39

चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानले उन्नाईस तारिख पैचिंगमा "भ्रष्टाचार निवारण तथा कर्त्तव्यनिष्ठाको प्रचार सम्बन्धि नीलो पत्र" सार्वजनिक गरेको छ। 89.2 प्रतिशत जनताले भ्रष्टाचारको विरोध र कर्त्तव्यनिष्ठतामा विश्वास व्यक्त गरेक छन्, जुन 2012को तुलनामा 30 प्रतिशतले वृद्धि भएको छ।

सो प्रतिवेशनमा 18औं महाधिवेशनदेखि केन्द्रीय समितिले कडाइका साथ भ्रष्टाचारको विरोध गरिरहेको छ, भ्रष्टाचारको परिस्थिति राम्रोसँग नियन्त्रित भएको र समाजमा कर्त्तव्यपरायणताको विचार झन् झन् बढ्दै गएकोमा सर्वसाधारण विश्वस्त हुँदै गएका छन्।

सो प्रतिवेदनमा सामाजिक अनुगमनले भ्रष्टाचार निवारणमा धेरै प्रभाव पारेको औंल्याइएको छ।

जानकारी तथा लेखहरु