फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती नयाँ वर्ष समारोह काठमाडौंमा

(GMT+08:00) 2018-01-24 20:13:01

तिब्बती पात्रो अनुसार नयाँ वर्षको उपलक्ष्यमा काठमाडौंस्थित नेपाली दूतावासले एक भव्य कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यू होङ, नेपाल-चीन संस्थाका प्रतिनिधिहरू लगायत कैयौं तिब्बतीहरूले सहभागिता जनाएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु