फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा चिनियाँ कलाकारहरूको रंगहरूको उमंग कला प्रदर्शनी

(GMT+08:00) 2018-01-28 14:51:11

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यू होङले नेपाल र चीन युगौंदेखिका असल मित्र रहेको बताउँदै जनस्तरीय तथा मानवीय क्षेत्रको आदान-प्रदानलाई चीनले महत्व दिएको बताउनुभयो । साथै उहाँले यस प्रकारका प्रदर्शनीबाट जनस्तरमा आदानप्रदानमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो । प्रदर्शनी उद्घाटन समारोहमा करीब २०० जना सहभागीहरू उपस्थित थिए। चित्रकला प्रदर्शनी जनवरी ३० तारिखसम्म चल्ने जनाइएको छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु