फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा सांस्कृतिक सम्पदाको निःशुल्क अवलोकन अवसर

(GMT+08:00) 2018-02-01 15:15:48

चीनको तिब्बत स्वायत्त प्रदेशले हिजो जनवरी 31 तारिख सार्वजनिक गरेको सूचनाअनुसार, आगामी तीन महिना विश्वको सांस्कृतिक सम्पदा पोताला दरबार, जोखाङ मन्दिरलगायतका तिब्बतका 115 वटा क श्रेणी पर्यटकीय अवलोकन क्षेत्र निःशुल्क खोल्ने छ। पहिलाभन्दा यस पटकको सहुलियत नीति अभूतपूर्व भएको छ।

फेब्रुअरी 1 तारिखदेखि अप्रिल 30 तारिखसम्म तिब्बत घुम्न जाने पर्यटकहरूले दृश्य क्षेत्र, होटेल, मोटर गाडी, उड्डयन तथा रेलआदि क्षेत्रहरूको सहुलियत नीतिको प्रयोग गर्नसक्ने छ।

जानकारी तथा लेखहरु