फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा सफलतापूर्वक सात उपग्रहको रकेट प्रक्षेपण

(GMT+08:00) 2018-02-02 18:33:12

चिनियाँ विद्युतीय चुम्बकीय निगरानी परीक्षण उपग्रह "चाङ्ग हङ्ग एक" आज फेब्रुअरी 2 तारिख च्यु छ्यान प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको छ। सो उपग्रह सुचारु रुपमा निर्धारित लिगमा प्रवेश गरेको छ। यो चिनियाँ भूकम्पको भूउपग्रह अवलोकन प्रणालीमा पहिलो अन्तरिक्ष-आधारित मञ्च हो। यो रेकटमा चीन, उरुग्वे र डेमार्कका अरु छवटा साना उपग्रहहरु समावेश छन्।

अहिले विद्युतीय चुम्बकीय निगरानी परीक्षण उपग्रहले प्रत्यक्ष रुपमा भूकम्पको पूर्वानुमान गर्न सक्दैन। यसले भूकम्पीय सूचनाको अनुसन्धान गरेर भविष्यमा भूकम्पको निगरानी प्रणाली निर्माण गर्नका लागि प्राविधिक तयारी कार्य गरेको छ।

1  2  3  
जानकारी तथा लेखहरु