फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले आणविक शक्ति बढाउने कुरामा सर्वत्र त्रास उत्पन्न

(GMT+08:00) 2018-02-04 15:23:13

अमेरिकी प्रतिरक्षा मन्त्रालयले फेब्रुअरी दुई तारिख जारी गरेको "आणविक अवस्थाको समीक्षा प्रतिवेदन"ले अमेरिकी सरकारलाई नयाँ ढाँचाको

आणविक हतियारको अनुसन्धान गर्न र आणविक शक्ति बढाउन आग्रह गरेको छ। उक्त प्रतिवेदन सार्वजनिक भएपछि अमेरिकाको

विभिन्न पक्षले यसप्रति चिन्ता लिएका छन्। अमेरिकी प्रतिरक्षा मन्त्रालयको उक्त प्रतिवेदनबाट नकारात्मक असर पर्ने ठहर गरिएको छ।

अमेरिकी प्रतिरक्षा मन्त्रालयले सन् 2010 पछि आणविक रणनीति सार्वजनिक गरेको यो पहिलो पटक हो।

जानकारी तथा लेखहरु