फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको कालो चिया लापसाङ्ग सौचुङ्ग

(GMT+08:00) 2018-02-06 14:57:07

       कालो चियाको पात कालो देखिएकोले त्यसलाई कालो चिया भनिएको हो। चीनको कालो चिया लापसाङ्ग सौचुङ्गलाई विश्वमा नै कालो चियाको जननी मानिन्छ। फु च्यान प्रान्तीय ऊ यी पहाडमा पाउने लापसाङ्ग सौचुङ्ग सत्रौँ शताब्दीदेखि युरोपमा पुगिसकेको थियो र निकै लोकप्रिय रहँदैआएको छ। हालैको चीन भ्रमणको क्रममा बेलायतका प्रधानमन्त्री थेरेसा मेइले पनि सो चिया पिउनुभएको छ। अब हेरौँ यो चियाको भिडियो।
जानकारी तथा लेखहरु